
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आफूले गैर वामपन्थी र वामपन्थीबीच भेद छुट्याउन छाडेको बताएका छन् ।
नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने, ‘गाउँ देखेँ, घर चिन्न सकिनँ भन्ने एउटा गीत छ । मैले पनि वामपन्थीका नेता कार्यकर्ता छुट्याउन सकिनँ ।’
नेपालमा आफू बन्न राजनीति गर्ने गरेको भन्दै उनले यसरी समाजवाद आउँछ भनेर प्रश्न समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4