
१४ असार, काठमाडौं । झापाको हल्दीबारी गाउँपालिकाले अबिरल वर्षाको कारण विद्यालय बन्द गरेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन बन्द गर्नु अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण गाउँपालिका क्षेत्रभित्रका अधिकांश पुल-पुलेसा तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्न अवरोध भएको र विद्यार्थीको सुरक्षालाई ध्यानमा राखेर पठन पठान बन्द गरिएको गाउँपालिकाको भनाइ छ ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4