
१५ असार, काठमाडौं । बुधबार राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका छन् ।
त्यस क्रममा उनले मेसिनमार्फत धान पनि रोपेका छन् । पूर्वप्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुगेकी थिइन् । रोपाइँ महोत्सवमा ओलीले छोटो सम्बोधन पनि गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4