
काठमाडौं । गायक रामकृष्ण निरौलाले ‘ओए कमला’ बोलको गीत सार्वजनिक गरेका छन् । विक्रम केसीको शब्द र सुनिल रोक्काको संगीत रहेको गीतमा गायक निरौलालाई गायनमा काव्य आचार्यले साथ दिएकी छन् ।
प्रहिल कार्कीले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र विना राउत फिचर्ड छन् ।
भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र माधव बेल्बासेको सम्पादन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4