
१६ असार, काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ५ सय र तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय र तेजावी सुनको मूल्य ९७ हजार ३ सय थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ प्रतितोला कायम भएको छ । बुधबार १२ सय ४० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4