
२१ असार, काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा बैठक बस्न लागेको हो ।
मंगलबार दिउँसो तीन बजे बस्ने मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए ।
पछिल्लो समय मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4