
काठमाडौं । सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट पाउने भएका छन् ।
छुटसम्बन्धी समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट काट्दा मोबाइल बैंकिङबाट क्यूआरकोड स्क्यान वा डेबिट/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4