
२४ असार, काठमाडौं । बुधबार र बिहीबार गरी तोलामा कुल ३ हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ रहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4