
वसिर अहमद ।
२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबिया विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
अयरमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।
नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् ।
यो खेलबाट रुपन्देहीका युवा अलराउण्डर वसिर अहमदले एक दिवसीय क्रिकेटमा डेब्यु गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4