
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् ।
पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले भने, ‘संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्छ, यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन । त्यो हामी हुन दिँदैनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4