
२० असार, काठमाडौं । सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भएको छ ।
आज छापावल सुनको मूल्य ९४ हजार ३ सय, तेजावी सुनको मूल्य ९३ हजार ८ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ तोकिएको छ । मंगलबार ९४ हजार ५ सयमा चाँदी, ९४ हजार रुपैयाँमा ९४ हजार र चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4