
काठमाडौं । गुरुपूर्णिमाको अवसर पारेर ‘गुरु तिमी हाम्रा मार्गदर्शक’ गीत सार्वजनिक भएको छ ।
अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने जीवनका मार्गदर्शक गुरुहरुमा समर्पित गर्दै भक्तपुर कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेको हो ।
बालबालिका र शिक्षकहरुलाई दृश्यांकन गरिएको गीतको भिडियोलाई विक्रम बस्नेतले सम्पादन गरेका हुन् । गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्दे जीवनोपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणालीतर्फ उन्मुख हुन प्रेरित गर्ने भाव बोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4