
२९ असार, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा ३७ स्थानीय तहले नदीजन्य पदार्थको लागि दिइएको ठेक्काको राजश्व मिनाहा गरेको पाइएको छ ।
स्थानीय तहरुले ढुंगा, गिट्टी, बालुवा बिक्री वितरणको दिएको ठेक्कामा कोभिड १९ को महामारीको कारण उठ्न नसकेको भन्दै राजश्व मिनाहा गरेको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार आन्तरिक आयतर्फ ३७ करोड ६९ लाख ७८ हजार रुपैयाँ मिनहा भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4