
३१ असार, काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो ।
त्यो सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो ।
संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4