
३२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवाका गतिविधिका कारण सहयोग गर्न नसकेको बताएका छन् ।
केन्द्रीय समति बैठकमा शनिबार बोल्दै उनले सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल लगाउन नसकिने टिप्पणी गरे ।
‘सभापतिलाई बलियो बनाउन भनेर पाखुरामा तेल लाउन तेल बोकेर जान सकिन्न । बलियो बनाउने विचारले हो । विचार बलियो बनाउन भनेर लागिरहेका छौं’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4