+

एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक

२०७९ साउन  १ गते २०:०५ २०७९ साउन १ गते २०:०५
एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक

१ साउन, काठमाडौं । माल्दिभ्समा भएको ५४ औं एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक जितेको छ । राजु राईले १७० सेमी समूहमा कांश्य पदक जितेका हुन् ।

एपीएफका उदीयमान खेलाडी राई जिम्न्यास्टिकका खेलाडी हुन् । उनले सातौं र आठौं दुवै राष्ट्रिय खेलकुदमा समान सात स्वर्ण र एक रजत पदक जितेका थिए ।

माल्दिभ्समा शुक्रबार सुरु भएको सप्ताहव्यापी प्रतियोगितामा २४ देशका ४०० खेलाडी सहभागी छन् ।

राजु राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय