
फाइल तस्वीर : नेपाली कांग्रेस केन्द्रीय समिति ।
२ साउन, काठमाडौं । चुनावी गठबन्धनको विषयमा केन्द्रीय समितिको निर्णयमा के लेख्ने भन्नेबारेमा विवाद हुँदा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न ढिलाइ भएको छ ।
सोमबार दिउँसो ३ बजेका लागि निर्धारित बैठक साढे चार बजेसम्म सुरु हुन सकेको छैन ।
बैठक बस्नुअघि निर्णयको भाषाबारे छलफल गर्न बसेको शीर्ष नेताको बैठकमा चुनावी गठबन्धनबारे निर्णय पुस्तिकामा लेख्ने भाषाको विषयमा विवाद भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4