+
+

सुन-चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १२:१५

३ साउन, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य ९४ हजार र तेजावी ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य १ हजार १६० रुपैयाँ तोकिको छ । सोमबार चाँदीको मूल्य १ हजार १६५ रुपयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?