
राष्ट्रपति विद्यादेवी भण्डारीको फाइल तस्वीर ।
४ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4