+
+

जगदीश समालले ल्याए ‘सरसर माया’, नाजिर र रुविनाको अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १६:००

काठमाडौं । गायक जगदीश समालले ‘सरसर माया’ बोलको गीत ल्याएका छन् । गीतमा डीपी खनालको शब्द, शंकर स्माइलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा नाजिर हुसेन र रुविना थापा फिचर्ड छन् । भिडियोमा कलाकार रोजिना धिमालले पनि अभिनय गरेकी छन् । शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र राजीव समरको कोरियोग्राफी रहेको छ । हर्क राई र मधु राईको प्रस्तुति रहेको गीत ‘जगदीश समाल’ युट्युब च्यानलमार्फत रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?