
३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडको कारण स्थगित गरेको काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ । समष्टिगत विवेकशील नियमनको रुपमा काउनटर साइक्लिकल बफर कार्यान्वयनमा लैजाने बताएको थियो ।
तर कोभिडसँगै स्थगित भएको उक्त व्यवस्था अब कार्यान्वयनमा लैजाने केन्द्रीय बैंकले जनाएको छ ।
हाल बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पूँजीकोष र साढे २ प्रतिशत सहकायक पूँजीकोष गरी ११ प्रतिशत पूँजीकोषमा कायम गर्दै आएकोमा थप बफर पूँजीकोष कार्यन्वयनमा लैजान लागेको हो । यसले बैंकहरुलाई व्यवसाय विस्तार गर्न थप पूँजीको आवश्यकता पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4