
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीको कर्जा अनुगमन प्रभावकारी बनाउने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंककले यस्तो घोषणा गरेको हो ।
यसका लागि लार्ज एक्सोजर फ्रेम वर्क तयार गरिने राष्ट्र बैंककमा गर्भनर महाप्रसाद अधिकारीले राजनकारी दिए । ठूला ऋणीको कर्जा अनुगमन थप प्रभावकारी बनाउने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4