
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनलाई पुनरावलोकन गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिएका हु्न् ।
‘आयातमा नगद मार्जिनलाई समयानुकुल परिमार्जन् गरिने छ ।’ यस्तै राष्ट्र बैंकले ड्राफ्ट र टीटीबाट आयातका लागि सम्बन्धित वस्तुको अन्तराष्ट्रिय मूल्य विश्लेषण गर्ने पनि जनाएको छ ।
उच्च आयतका कारण डलर सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैंककले २८ हार्मोनाइज कोडका ३ सय प्रकारका वस्तु आयातलाई कडाई गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4