
६ साउन, काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियमअनुसार हुने उनले बताए ।
हाल मर्जर तथा प्राप्ति विनियमावली अनुसार मर्जरमा जाने बैंकको सेयर कारोबार रेाक्का हुँदै आएको थियो । नेपाल धितोपत्र बोर्डको सुझाव अनुसार नेपाल राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4