
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।
मौद्रिक नीति २०७९/८० मार्फत नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई मर्जर तथा प्राप्ति सम्बन्धी छूट तथा सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4