+

हालान्डको डेब्यु गोलमा सिटीले बायर्नलाई हरायो

२०७९ साउन  ८ गते ९:१४ २०७९ साउन ८ गते ९:१४
हालान्डको डेब्यु गोलमा सिटीले बायर्नलाई हरायो

८ साउन, काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई १-० ले पराजित गरेको छ ।

अमेरिकामा भएको खेलमा एर्लिन हालान्डको गोलमा सिटीले बायर्नलाई हराएको हो । उनले खेलको १२औं मिनेटमा गोल गरे ।

सिटीमा हालान्डको यो डेब्यु गोल हो ।

सिटीले हालाण्डलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट यही समरमा अनुबन्ध गरेको हो ।

एर्लिङ हालान्ड बायर्न म्युनिख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय