
९ साउन, काठमाडौं । अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार अष्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्ली समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
कार्यक्रममा गर्भनर जनलर हर्लीले नेपाल र अष्ट्रेलियाबीच दुई देशको सम्बन्ध सुमधुर रहेको बताए । कार्यक्रममा नवनियुक्त राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4