
काठमाडौं । नेपालका लागि टीभीएस टू ह्विलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी-७ नमोबुद्धमा सुविधासम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
‘नमो बुद्ध अटो पार्ट्स’ नाममा सञ्चालनमा ल्याइएको शोरुमबाट ग्राहकहरुले टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध हुनेछन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नयाँ शोरुमबाट टीभीएसका ग्राहकहरूलाई अझ राम्रो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4