
१५ साउन, चितवन । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आफूहरुले सुरु गरेको अभियानपछि माओवादीमा ५ लाख नयाँ मतदात थपिने दाबी गरेकी छन्।
अखिल क्रान्तिकारी विश्वविद्यालय कमाण्डले आइतबार चितवनमा आयोजना गरेको कार्यक्रममा उनलाई यस्तो दाबी गरेकी हुन् ।
अखिल क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान चलाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4