
१६ साउन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो ।
सोमबार चाँदीको मूल्य प्रतितोला मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4