
१७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले सरकारका मन्त्री तथा सचिवहरुलाई बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4