
१९ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपानेलाई सिफारिस गरेको छ ।
रिक्त अध्यक्ष पदका लागि आह्वान गरिएको खुल्ला प्रतिस्पर्धाबाट न्यौपाने छनोट भएको मन्त्रालयले जनाएको छ ।
साउन १६ गतेको छनोट समितिको सिफारिसका आधारमा न्यौपानेलाई लिमिटेडमा नियुक्तीका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4