
काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ ।
१० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी हुने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ खोल्न सक्नेछन् ।
ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै यो योजना सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4