
२४ साउन, काठमाडौं । जबर्जस्ती करणीको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकामा एक जनालाई पाराउ गरेको छ ।
१९ वर्षीया युवती जबर्जस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका-९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार पक्राउ परेका प्रहरीले जनाएको छ ।
मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको टोलीले उनलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4