
२४ साउन, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।
जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् । युवा संघले ४५ जनाको स्थायी कमिटी पनि बनाएको छ । स्थायी कमिटीलाई भने पछि पूर्णता दिने अध्यक्ष किरण पौडेलले बताएका छन् ।
हेर्नुहोस् युवा संघको केन्द्रीय सदस्यको नामावली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4