
२६ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेले पाएका छन् । बुधबार बसेको नेसपाको केन्द्रीय कार्याकारिणी समिति बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिएको हो ।
पाण्डे लामो समय नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईका स्वकीय सचिव रहेका थिए । पाण्डे हाल नेसपाका केन्द्रीय समिति सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4