
२६ साउन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी ६–९ असोजसम्म नाडा ईभी एक्स्पो आयोजना गर्ने निर्णय गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालका अनुसार १ भदौदेखि ५ भदौसम्म स्टल बुकिङका लागि सूचना प्रकाशित गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4