
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ ।
सिरहा घर भएकी रावतलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । यसअघि उमा रेग्मी अध्यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4