+

बार्सिलोना बराबरीमा रोकियो

२०७९ साउन  २९ गते ६:४८ २०७९ साउन २९ गते ६:४८
बार्सिलोना बराबरीमा रोकियो

२९ साउन, काठमाडौं । स्पानिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ ।

घरेलु मैदान, नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रोबर्टो लेभान्डोस्की, राफिन्हालाई डेब्यू गराएको थियो । तर बार्सिलोनाले गोल गर्न सकेन ।

अर्को खेलमा भियारियले रियल भालाडोलिडलाई ३-० ले हराएको छ भने स्पानियोल र सेल्टाभिगोले २-२ को बराबरी खेलेका छन् ।

बार्सिलोना रायो भालेकानो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय