
२९ साउन, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापवाल सुनको मूल्य ९७ हजार ८ रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ ।
गत शुक्रबार ९७ हजार ३ सय रुपैयाँमा छापावाल, ९६ हजार ८ सय रुपैयाँमा तेजावी र १२ सय २५ रुपैयाँ प्रतितोला रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4