
काठमाडौं । गीतकार एवं सञ्चारकर्मी केएल पीडितको शब्दमा तीजगीत ‘ए दिदीबहिनी’ सार्वजनिक भएको छ ।
राजनीतिक विसंगतिमाथि व्यंग्य गरिएको गीतमा माण्डवी त्रिपाठीको शब्द र विपिन आचार्यको संगीत तथा एरेन्ज रहेको छ । पीडितकै निर्देशन रहेको गीतको भिडियोमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठले अभिनय गरेका छन् ।
देशमा गरिखाने अवस्था नभएर विदेशिन बाध्य हुनु परेको, देशमा बेथिति र अव्यवस्था मौलाएको, जनता रोग र भोकले थलिएको, तर नेताहरू भने चिल्लो गाडीमा शयर गर्ने गरेको विषयलाई उठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4