
काठमाडौं । ‘आईएमई पे’ले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
नयाँ अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
कम्पनीका अनुसार २७ साउनदेखि १० भदौसम्म कायम यो अफरमा हरेक हप्ता १/१ जना भाग्यशाली विजेताले स्मार्टफोन जित्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4