
१ भदौ, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेट गरेका छन् ।
शर्माले बुधबार भारतीय वित्त मन्त्रीसँगको भेटेको तस्वीर सार्वजनिक गरेका छन् । डा. शर्माका अनुसार भेटमा दुई मुलुकबीच आर्थिक, वित्तीय तथा बैंकिङ क्षेत्रमा सुधारका सम्भावनाबारे छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4