
काठमाडौं । आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको नाडा अटोमोबााइल्स एसोसिएसनअफ नेपालले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
स्टल बुकिङ ५ भदौसम्म खुला हुने एक्स्पो आयोजक समितिका सभापति अनुप बरालले जानकारी दिए ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले एक्स्पोमा सहभागिताका लागि सबैसँग अनुरोध समेत गरेको छ । एक्स्पो ९ असोजसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4