
१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा युवाको एक समूहले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ ।
उनीहरुले नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक हुनुपरेको भन्दै प्रदर्शन गरेको हो । ‘अनागरिक बनाउन पाइदैन, आमाबुवा नेपाली अनि त्यसका सन्तान…?, नागरिकता विधेयक पारित गर’ लगायतका नारासहित उनीहरुले माइती मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
हेर्नुस् तस्वीर हेर्नुस्
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4