
२ भदौं, काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ९५ हजार ९ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ४ सय र चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ प्रतितोला कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य ९६ हजार २ सय, तेजावी सुनको मूल्य ७५ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ प्रतितोला थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4