
२ भदौ, काठमाडौं । बिहीबार साँझदेखि सीडीएससीको सिस्टम एक दिन नचल्ने भएको छ । साँझ साढे ५ बजेदेखि अधिकतम १ दिनका लागि सिस्टम बन्द रहने सडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
सीडीएससीले सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नु पर्ने भएकोले बिहीबार साँझ ५ः३० देखि अधिकतम एक दिनसम्म मेरो सेयर, सि–आश्वा लगायतका सम्पूर्ण सेवाहरू अवरुद्ध हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4