
Photo Credit : Image by Steve Buissinne from Pixabay
२ भदौ, काठमाडौं । काठमाडौंको कलंकी चोकमा रहेको आन्तरिक राजस्व कार्यालय अब कालिमाटीमा सरेको छ ।
यससँगै सो कार्यालयबाट सेवा लिइरहेका करदाताले कालिमाटीस्थित ट्रेड टावर प्रालिको तेस्रो तलामा अवस्थित कार्यालयबाट सेवा लिन पाउने भएका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार यो कार्यालयले काठमाडौं महानगरपालिका वडा नम्बर १३ र १४, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकालाई हेर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4