+
+

कृषिमन्त्री सिंहको राजीनामा माग्दै बंगलादेशमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १२:३९

३ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बंगलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् ।

बंगलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषिमन्त्री सिंहको राजीनामा मागेका हुन् ।

पारित विधेयकले ३५ दिन तालिम लिएका ग्रामिण पशु सेवा कार्यकर्ता र पशु चिकित्सकलाई एउटै हैसियत प्रदान गरेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?