
४ भदौ, काठमाडौं । वाग्मती नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्याफ्टिङ गराइएको हो ।
वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्याफ्टिङमार्फत जल विहार गराएको हो ।
दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।
र्याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4